Introduction of Udayapur Cement udhyog Ltd

Home Introduction & History

सन्क्षिप्त जान्कारी

उदयपुर सिमेन्ट उद्योग (गैंडा छापको) परिचय
    उदयपुर सिमेन्ट उद्योग लिमिटेड नेपाल सरकार द्वारा संचालित सिमेन्ट उद्योग हो । यो कारखाना नेपालको उदयपुर जिल्लाको जलजलेमा अवस्थित छ । यो उद्योग जेष्ठ ३१,२०४४ मा स्थापित भएको हो ।
    यो कारखाना ओनोडा ईन्जिनियरिङ्ग जापान द्वारा डिजाइन र कावासाकी हेभी इन्डट्रिज , टोमेन कर्पोरेशन, जापानको कन्सोर्टियम द्वारा निर्माण गरिएको हो ।  ““गैंडा छाप”” ब्राण्डको नाममा सिमेन्ट बजारमा सर्वत्र उपलब्ध छ ।
    यो उद्योग नेपाल सरकार र जपान सरकार को संयुक्त रुपमा लगानी गरि निर्माण गरिएको हो ।